• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि ४०० बढीको आवेदन
खेलपाटी संवाददाता
बिहीबार, पुस १८, २०८१ खेलपाटी संवाददाता
राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि ४०० बढीको आवेदन

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक पदको लागि चार सय बढीले आवेदन दिएका छन्, जसमा राष्ट्रिय टिम सम्हालिसकेका प्याट्रिक ओसेम्स, ज्याक स्टेफनोव्स्की पनि छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ सेप्टेम्बर, २०२४ मा १५ दिने सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन खुल्ला गरेको थियो। प्रो लाइसेन्स भएको, ५ देखि १० वर्षको अनुभव भएको, राष्ट्रिय टिम सम्हालेको तथा सफलता हात पारेको मापदण्डमा उल्लेख गरिएको थियो।

नेपाल सुपर लिग (एनएसएल) विजेता ललितपुर सिटी एफसीका एन्ड्रयु गिलान, थ्रीस्टार क्लबसँग सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि अनुभव गरेका प्रदीप हुमागाईँसँगै भुटानी क्लब पारो एफसीका टेक्निकल डिरेक्टर पुष्षालाल शर्माले पनि आवेदन दिएका थिए। एन्फाको टेक्निकल कमिटीले अन्तिम चरणमा अन्तर्वार्ताको लागि पाँच जना छनोट गरेको पनि बताइएको छ।

सात महिनाअघि एन्फाले विश्वकप/एसियन कप छनोटको अन्तिम खेलमा यमनविरुद्ध २–२ मा टुंगिएको खेलपछि इटालियन भिन्सेन्जो अल्बर्टो एनेसको करार एन्फाले थपेको थिएन। त्यसपछि एन्फाले मुख्य प्रशिक्षकको लागि आवेदन खोलेको थियो।

गत नोभेम्बरमा डुसान्बेमा भएको ताजिकिस्तान र अफगानिस्तानविरुद्धका दुई मैत्रीपूर्ण खेलमा नेपाली टिम नवीन न्यौपानेले सम्हालेका थिए। घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० ले हारेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि जित हासिल गर्ने क्रममा २–० को नतिजा निकालेको थियो।

नेपाली पुरुष टिमले सन् २०२५ मा साफ च्याम्पियनसिप, एसियन कप २०२७ छनोटको तेस्रो चरण तथा मैत्रीपूर्ण खेलहरूमा प्रतिस्पर्धा गर्दै छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
रियल पुगे डिन
रियल पुगे डिन
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP