• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अनिर्णीत सलाह
खेलपाटी संवाददाता
मंगलबार, पुस ९, २०८१ खेलपाटी संवाददाता
अनिर्णीत सलाह

लिभरपुलका फरवार्ड मोहम्मद सलाह कुन लेभलका खेलाडी हुन भनेर अब भनिरहनु आवश्यक छैन। यो त आइतबार टोटनह्यामलाई ६–३ ले पराजित गर्दा नै उनले आफू माथिल्लो स्तरको खेलाडी रहेको प्रमाणित गरिसकेका  छन्।

यो जित यस्तो रह्यो कि उनीबिना लिभरपुलले सायदै कल्पना पनि गर्न सक्दैन थियो। किनभने उनले नै दुई गोल र दुई असिस्ट गरे र लिभरपुललाई इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता दिलाए। 

योसँगै यस सिजन क्रिसमसअघि नै उनले आफ्नो गोल र असिस्ट संख्या समान १० मा पुर्‍याइसकेका छन्। यो मामिलामा दोहोरो अंकमा पुग्ने उनी पहिलो खेलाडी हुन्।

अझ यो दुई गोलसँगै उनी लिभरपुलको इतिहासमा चौथो सर्वाधिक गोलकर्ता (२२९ गोल) को सूचीमा प्रवेश गरेका छन्। तर, सानदार प्रदर्शन गरिरहेका सलाह लिभरपुलमै रहन्छन् या छोड्छन् भन्ने कुराको अनिर्णीत छ।

३२ वर्षीय सलाहको वर्तमान सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुँदै छ, जसका कारण जनवरीदेखि उनी अन्य क्लबसँग प्रि-कन्ट्र्याक्ट सम्झौता गर्न स्वतन्त्र हुनेछन्। तर, लिभरपुलले उनीसँग सम्झौता थप्न कुनै चासो देखाएको छैन। त्यसले थप अड्कल सुरु भएका छन्।

तर, उनको लिभरपुलमा यो अन्तिम सिजन हो भने, उनी धमाकेदार प्रदर्शनसाथ बिदा हुने संकेत देखाइरहेका छन्। सलाहले प्रिमियर लिगमा १५ गोल गरेका छन्। उनीभन्दा पछि म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड (१३ गोल) छन्। 

 स्काइ स्पोर्ट्ससँग उनले भने, ‘लिभरपुलजस्तो ठूलो क्लबमा यस्तो उपलब्धि हासिल गर्नु अद्भुत हो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा खेल जित्नु हो। मैले करियर अन्त्य जुनसुकै ठाउँमा गरे पनि खुसी हुनेछु।’ जब उनको सम्झौताको स्थितिबारे सोधियो उनले संक्षिप्तमा कुनै अपडेट नरहेको बताए। 

उनी सन् २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल भित्रिएका थिए। सोही सिजन उनी प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताका बनेका थिए। उनले उक्त सिजन सिजनका ३६ खेलमा ३२ गोल गरेका थिए। त्योसँगै उनले  सन् २०१८–१९ र २०२१–२२ मा लगातार तीनपल्ट गोल्डेन बुट जिते।

यो सिजनको उत्कृष्ट प्रदर्शनले उनलाई फेरि एक पटक शीर्ष गोलकर्ताको सूचीमा पुनः पुग्ने सम्भावना देखिएको छ। त्यसैले लिभरपुलका मुख्य प्रशिक्षक अर्ने स्लटले सात वर्षदेखि लिभरपुलमा रहेका उनलाई क्लबमा रोक्न कोसिस गर्ने अपेक्षा गरिएको छ।

सलाहले यो सिजन सबै प्रतियोगितामा १८ गोल गरेका छन्। अझ स्लटको नेतृत्वमा लिभरपुलले २५ मध्ये २१ खेलमा जित हात पारेको छ। यसमा पनि सलाहको निर्णायक भूमिका छ। व्यक्तिगत प्रदर्शनबारे थप्दै उनले भने, ‘मैले यस उपलब्धिको बारेमा पहिले सोचिरहेको थिइनँ। तर, यो हासिल गर्न पाउँदा गर्व लागिरहेको छ। म अझ कडा मिहिनेत गरिरहनेछु।’

तर, उनले लिभरपुलको रक्षात्मक कमजोरीप्रति असन्तुष्टि पनि व्यक्त गरे। ‘हामी आक्रमणमा राम्रो थियौं, तर टोलीको रूपमा हामीले रक्षात्मक सुधार गर्न आवश्यक छ। तीन गोल खानु अलि गाह्रो हुन्छ। तर, नतिजा राम्रो भएकाले आशा छ कि हामी यो प्रदर्शनलाई निरन्तरता दिन्छौं,’ उनले भने।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP