शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला युरो कपको पुरस्कार राशि दोब्बरले वृद्धि 

मंगलबार, ०२ पौष २०८१खेलपाटी संवाददाता
महिला युरो कपको पुरस्कार राशि दोब्बरले वृद्धि 
Loading ad...
mustang rice ad

काठमाडौं। सन् २०२५ मा स्विट्जरल्यान्डमा हुने महिला युरोपियन च्याम्पियनसिपको पुरस्कार राशि दोब्बरभन्दा बढी हुने भएको छ। प्रतियोगितामा सहभागी १६ टिमले कुल ४१ मिलियन युरो (४३ मिलियन अमेरिकी डलर) बाँड्नेछन्।

युइएफएको कार्यकारी समितिले सोमबार निर्णय गर्दै प्रत्येक महासंघलाई प्रतियोगितामा सहभागिताको लागि न्यूनतम १.८ मिलियन युरो (१.९ मिलियन अमेरिकी डलर) दिने बताएको छ। साथै यस रकमको कम्तीमा ३० प्रतिशत हिस्सा खेलाडीहरूबीच बाँड्नुपर्नेछ।

प्रतियोगिताका विजेताले कुल ५.१ मिलियन युरो जित्न सक्छन्।

यस प्रतियोगितामा खेल्ने क्लबका खेलाडीहरूको लागि ६ मिलियन युरो (६.३ मिलियन अमेरिकी डलर) वितरण गरिनेछ। प्रतिखेलाडीको लागि दैनिक दर ६५७ युरो (६९० अमेरिकी डलर) हुनेछ। यो रकम अघिल्लो महिला युरो कपसँग तुलना गर्दा ३३ प्रतिशतले वृद्धि भएको हो।

पुरुष युरो कप २०२४ मा कुल पुरस्कार रकम ३३१ मिलियन युरो (३४७ मिलियन अमेरिकी डलर) थियो, जसले करिब २.४ बिलियन युरो (२.५ बिलियन अमेरिकी डलर) राजस्व उत्पन्न गरेको थियो।

प्रतियोगितामा सहभागी २४ टिमले न्यूनतम ९.२५ मिलियन युरो प्राप्त गरे भने विजेता स्पेनले २८.२५ मिलियन युरो जितेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी