पोखराविरुद्ध ब्याटिङमा उत्रिँदै सुदूरपश्चिम
आइतबार, मंसिर ३०, २०८१खेलपाटी संवाददाता
-1733202742.jpeg&w=3840&q=75)
काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेका हुन्। योसँगै उनले सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।













-1763024272658.jpeg&w=3840&q=75)
