विराटनगरले हार्यो टस
आइतबार, मंसिर ३०, २०८१खेलपाटी संवाददाता
-1733984425.jpeg&w=3840&q=75)
काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा विराटनगर किङ्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेका हुन्। योसँगै उनले पहिला बलिङ रोजेका छन्।













-1763024272658.jpeg&w=3840&q=75)
