शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनआरटीले नकआउट खेल्न अन्जनलाई भित्र्यायो

सोमबार, १७ मंसिर २०८१खेलपाटी संवाददाता
एनआरटीले नकआउट खेल्न अन्जनलाई भित्र्यायो
mustang rice ad

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टलाई नकआउट प्रतियोगिता खेल्नका लागि भित्र्याएको छ । क्लबले उनलाई चैत मसान्तसम्मका लागि अनुबन्ध गरेको हो ।

‘एनआरटी राम्रो टिम हो,’ राजधानीको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड छाड्दै एनआरटी पुगेका अन्जनले भने, ‘नियमित प्रतियोगिता नभइरहेको यो कठिन अवस्थामा एनआरटीले नकआउट प्रतियोगिताको लागि टिम बनाउने योजनासहित राम्रो प्रस्ताव गर्यो र मैले स्वीकारे । अब एटआरटीको लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

उनी टिमसँगै मंगलबार इलाम जानेछन्, जहाँ एनआरटीबाट पहिलो प्रतियोगिताको रुपमा माई भ्याली गोल्डकप खेल्नेछन् ।

नेपाली पुरुष राष्ट्रिय टिमका लागि सर्बाधिक १३ गोल  गरेका उनीसँग ए डिभिजन लिगका सर्बाधिक सफल क्लब मनाङ मस्र्याङदी, भारतको आई लिग क्लब मुम्बई क्रेन्केबाट खेलेको अनुभव पनि छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

Bajaj Pulsar Motorcycle Ad
शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक