• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’ 
खेलपाटी संवाददाता
आइतबार, मंसिर १६, २०८१ खेलपाटी संवाददाता
‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’ 

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीले आफु आबद्ध खेल संघलाई सदस्यता नदिएको भन्दै ६ वटा राष्ट्रिय खेलकुद संघले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । दुई तिहाई संघले एक तिहाई संघलाई ओलम्पिक भन्दा बाहिर राखेर ‘ईन्जोए’ गरिरहेको भन्दै उनीहरुले ओलम्पिक नेतृत्वको आलोचना गरेका हुन् । अन्तराष्ट्रिय महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको म्यानडेटका बाबजुत एनओसीले आफुलाई नियतवस ओलम्पिक बाहिर राखेको ६ खेल संघको आरोप छ । 

ओलम्पिक विधान संशोधनका लागि एनओसीले आगामी मंगलबार साधारण सभा बैठक बोलाएको छ । बैठकको दुई दिन अघि पहिलो पटक पत्रकार सम्मेलन गरेर ओलम्पिक खेलका ६ खेल संघ आफुहरुलाई सदस्यताको मान्यता दिन दबाब दिएका हुन् । 

सदस्यता दिने भन्दा अझ कडा ब्यवस्था गरेर आफुहरुलाई ओलम्पिक बाहिर राख्न खोजेपछि ओलम्पिक नेतृत्वप्रति ६ खेल संघ असन्तुष्ट र आक्रोशित छन् । नेपाल ओलम्पिकको मनपरीविरुद्ध ६ वटा खेल संघ सदस्यताको माग गर्दै अदालतमा मुद्धा समेत दायर गरेका छन्, जसको फैसला आउन बाँकी छ । 

नेपाल क्लाईम्बिङ संघका अध्यक्ष रमेश पौडेलले सदस्यता नदिएर नेपाल ओलम्पिक कमिटिले आफुहरुलाई अपमान गरेको बताए । ‘कहिले सदस्यता दिने हो, त्यो भन्दिन पर्यो । हैन भने के कमजोरी हो, त्यो औल्याईदिन पर्यो ।’ उनले भने, ‘सदस्यताको नाममा एनओसीले सधै अस्विकार र अपमान मात्र गरेको छ ।’ 

एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष समेत रहेका पौडेलले साधारण सभाबाट हुन गैरहेको विधान संशोधनलाई रोक्न समेत आग्रह गरेका छन् । उनले एनओसीको विधान संशोधनले नेपाली खेलकुदलाई राम्रो नगर्ने बताए । ‘ओलम्पिकको ब्यवहारले अंगिकृत नागरिकतावालाले जन्मसिद्धलाई अपमान गरे जस्तो महशुस भैरहेको छ ।’ उनले भने ।

नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले नियतवस ओलम्पिकले आफुहरुलाई झुलाएर राखेको बताए । ‘नेतृत्ले दिन्न पनि नभन्ने, दिन पनि नदिने भएको छ ।’ उनले भने ।

ओलम्पिकले गर्न लागेको विधान संशोधनप्रति समेत टिप्पणी गर्दै उनले भने, ‘एनओसीले गर्न लागेको विधान संशोधन ओलम्पिक चार्टर र गुड गभर्नेन्स विपरित छ । यो संशोधनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले मान्दैन ।’ 

नेपाल बेसबल संघका अध्यक्ष दीपक न्यौपानेले सदस्यता दिने समयमा नेपाल ओलम्पिकले प्रकृयालाई अझ जटिल बनाउन खोजेको आरोप लगाए । उनले ओलम्पिकमा सहभागी हुने खेल सिधै ओलम्पिक खेल संघ हुने अन्तराष्ट्रिय मान्यतालाई नेपालमा गलत तरिकाले बाहिर राख्न खोजिएको बताए । 
नेपाल रग्वी संघका अध्यक्ष दीपक देवकोटाले कुनैपनि हालतमा नेपाल ओलम्पिकले आफुहरुलाई सदस्यता दिनुपर्ने धारणा राखे । ‘सहज तरिकाले दिनुहुन्छ कि भोलि बाध्य भएर दिनुहुन्छ, उहाँहरुको विवेकको कुरा हो । तर एक दिन दिनै पर्छ । सधै नेतृत्वमा मै हुन्छु भन्ने भ्रम ओलम्पिक नेतृत्वले नराखे हुन्छ ।’ उनले थपे । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP