मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

विधान संशोधनको छिनोफानो अब साधारण सभामा

आइतबार, ०९ मंसिर २०८१खेलपाटी संवाददाता
विधान संशोधनको छिनोफानो अब साधारण सभामा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको विधान संशोधनको छिनोफानो अब साधारण सभाबाट टुङ्गो लाग्ने भएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधन साधारण सभाबाट गराउन सुझाव दिएसँगै नेपाल ओलम्पिकको शक्ति संघर्षको वारपार साधारण सभाबाट लाग्ने भएको हो ।

वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ विधान संशोधन गरेर आजिवन ओलम्पिकको नेतृत्वमा बस्ने रहर गरेपछि ओलम्पिकभित्र विधान संशोधनको नयाँ लफडा सुरु भएको छ । विधान स्वीकृतिका लागि एनओसीले अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीमा पठाएको थियो । तर आईओसीले चुनावको मुखमा विधान संशोधन गर्ने विषय ठिक नहुने भन्दै साधारण सभाबाट आउन भनेको छ । ‘चुनावको मुखमा विधान संशोधन गर्न ठिक हुदैन भन्ने आईओसीको टिप्पणी छ । अब साधारण सभाले बाँकी विषयको निर्णय गर्छ ।’ एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले खेलपाटीसँग भने ।

विधान संशोधनको निर्णय गर्न एनओसीले मंसिर १८ गते साधारण सभा बैठक बोलाएको छ । विधान स्वीकृत हुन सभाले दुई तिहाई सहित संशोधन स्वीकृत गर्नुपर्ने हुन्छ । एनओसीमा २७ वटा संघ आबद्ध छन्, दुई तिहाईका लागि १८ मत आवश्यक पर्छ । 

वर्तमान अध्यक्ष जीवनरामले बहुमतका आधारमा एनओसीको बोर्ड बैठकबाट विधान पारित गराएका थिए । विधान संशोधनमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका थिए । पछिल्लो समय १९ जना कार्यसमितिका सदस्यलाई सोही पदमा राखेर नेतृत्वमा तेहरिने दाउमा जीवनराम छन् । त्यसका लागि जीवनरामले दुई तिहाई सहित विधान संशोधन गर्नुपर्ने चुनौती छ । 

विधान संशोधन गरेर तेहरिने जीवनरामको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव निलेन्द्र राज श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका शुनिलकुमार श्रेष्ठले आजीवन अध्यक्ष बन्न खोज्ने वर्तमान नेतृत्वको विरोध गर्दै भावी अध्यक्षका लागि गृहकार्य गरिरहेका छन् । अघिल्लो चुनावमा जीवनरामलाई चुनौती दिएको कार्यसमिति बाहिरका संघका पदाधिकारीहरुको साथ शुनिललाई छ । पछिल्लो बोर्ड बैठकमा विधान संशोधनविरुद्ध नोट अफ डिसेन्ट लेख्न शुनिललाई ओलम्पिक कार्यसमितिका सदस्य दीर्घबहादुर केसी (कुमार)ले साथ दिएका थिए ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा