पुरूषमा फिलिपिन्सले जित्यो उपाधि
शनिबार, १९ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो। उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो।









-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)



