अन्तिम समयमा कर्णालीको हार
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता
-1726662118.jpg&w=3840&q=75)
काठमाडौं । एन्फा महिला लिगमा बागमती युथ क्लबले कर्णाली प्रदेशलाई हराएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बागमतीले कर्णालीलाई १–० ले हराएको हो ।
बागमतीको जितमा खेलको इन्जुरी समयमा गिफ्टि अचेमपोङले विजयी गोल गरिन् ।
खेलको अन्तिम समयमा सम्हालिन नसक्दा कर्णालीले हार ब्यहोरेको हो ।
कर्णाली यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।










-1765539955299.jpeg&w=3840&q=75)

