• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एसियाली फुटबलको नयाँ युग सुरु हुँदै
खेलपाटी संवाददाता
शनिबार, भदौ २९, २०८१ खेलपाटी संवाददाता
एसियाली फुटबलको नयाँ युग सुरु हुँदै

काठमाडौं। एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु हुँदैछ। जसमा क्रिस्टियानो रोनाल्डो, नेयमार र रियाद महरेजजस्ता स्टार खेलाडीले साउदी अरेबियाका क्लबलाई एसियामा सफलता दिलाउन चाहन्छन्।

अल–नासर, अल–हिलाल र अल–अहली आगामी मे मा हुने फाइनल जित्ने र साउदी प्रो लिग (एसपीएल) को विश्वकै उत्कृष्ट मध्येको एक बन्ने महत्वाकांक्षालाई बलियो बनाउने प्रबल दाबेदार हुन्।

सन् २०२३ र २०२४ को समर ट्रान्सफर विन्डोमा एसपीएल क्लबहरूले युरोपियन लिगबाट शीर्ष स्तरका खेलाडी ल्याउन १ अर्ब डलरभन्दा बढी खर्च गरेका थिए। अल–हिलालका मिडफिल्डर रुबेन नेभेस सन् २०२३ मा इङ्लिस प्रिमियर लिगको वोल्भरह्याम्पटन वान्डरर्सबाट करिब ६ ० मिलियन अमेरिकी डलरमा अल–हिलालमा आबद्ध भएका थिए।

‘प्रिमियर लिगलाई साउदी फुटबलसँग तुलना गर्नुहुन्छ भने ४० डिग्री (सेल्सियस, १०४ फरेनहाइट) मा अझ बढी दौड्न्छु,’ नेभेसले भने, ‘म शारीरिक रुपमा राम्रो अवस्थामा छु। क्रिस्टियानो र म दुवैले प्रमाणित गरिसकेका छौं साउदी फुटबलमा गुणस्तर छ।’

अल–हिलाल एसियाको सबैभन्दा सफल टोली हो। यो टोले चार महाद्वीपीय उपाधिहरू जितेको छ र आफ्नो यात्रा कतारको अल–रेयानविरूद्ध खेल्दै सुरु गर्दछ। रोनाल्डोले पाँच पटक युइएफए च्याम्पियन्स लिग जिते पनि अल–नासरबाटट्रफी जित्न सकेका छैनन्। उनले इराकका अल–सर्टाको सामना गर्नेछन् भने महरेज र अल–अहलीले जेद्दाहमा इरानको पर्सेपोलिसको सामना गर्नेछन्।

प्रतियोगितामा सहभागी हुने टोलीको संख्या ४० बाट घटेर २४ मा झरेको छ। यसअघि ४० टोलीलाई १० समूहमा विभाजन गरेर खेलाइन्थ्यो। अहिले भने सहभागी २४ टोलीलाई दुई समूहमा विभागजन गरेर खेलाइनेछ। हरेक समूहको शीर्ष आठमा रहने आठ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। पूर्वी क्षेत्रमा चीन, दक्षिण कोरिया र जापानका तीन टोली प्रतियोगितामा छन्। अस्ट्रेलियासँग सेन्ट्रल कोस्ट मेरिनर्स मात्र छ।

ए–लिगका क्लबहरूले पछिल्ला वर्षहरूमा च्याम्पियन्स लिगमा संघर्ष गर्दै आएका छन्। तर, यदि मेरिनर्स सफल हुन सक्यो भने भविष्यमा अस्ट्रेलिया टोलीले थप स्थान पाउन सक्छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP