टमाटा बने नेपाली टोलीको सल्लाहकार प्रशिक्षक
मंगलबार, २५ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ।
क्यानका सचिव पारस खड्काले मंगलबार उनलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिए।
उनी क्यानडा भ्रमणभर नेपाली टोलीसँग रहनेछन्।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)