आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कोशीको नजर तेस्रो जितमा, तीन अंकको खोजीमा कर्णाली

आइतबार, २३ भाद्र २०८१खेलपाटी संवाददाता
कोशीको नजर तेस्रो जितमा,  तीन अंकको खोजीमा कर्णाली
Classic Tech Internet Ad

काठमाडौं। शतप्रतिशत जित निकाल्ने एक मात्रै टोली कोशी प्रदेश आइतबार एन्फा महिला लिगको तेस्रो खेल खेल्न मैदान उत्रिँदा सोही लय समात्ने प्रयासमा हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा कोशीले वालिङ नगरपालिकालाई ४-० ले पराजित गर्दै सानदार सुरुआत गरेको थियो। यद्यपि, यसै वर्ष लिगमा डेब्यु गरेको बागमती युथ क्लबसँग भने कोशीले २-१ को नतिजा निकाल्न संघर्ष गर्नुपरेको थियो।

दुवै खेलमा समीक्षा मगरले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेकी छन्। आइतबार कर्णाली प्रदेशविरुद्ध हुने तेस्रो खेलमा पनि कोशीले समीक्षाबाट यस्तै प्रदर्शनको अपेक्षा राख्नेछ। यो खेल १२:३० बजे हुनेछ। कर्णाली भने उत्कृष्ट प्रदर्शन गरिरहेको कोशीलाई रोक्ने लक्ष्यसाथ मैदान उत्रिने छ।

पहिलो खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। दोस्रो खेलमा भने ज्याकिलिन नस्सालीले ह्याट्रिक गरिदिँदा कर्णालीले वालिङ नगरपालिकासँग ४-० को फराकिलो हार बेहोर्न परेको थियो। कोशी ६ अंकसहित शीर्ष स्थानमा छ। एक अंक जोडेको कर्णाली आठौं स्थानमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

Bajaj Pulsar Motorcycle Ad
सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल