• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
द्रविड बने राजस्थानको मुख्य प्रशिक्षक
खेलपाटी संवाददाता
शनिबार, भदौ २२, २०८१ खेलपाटी संवाददाता
द्रविड बने राजस्थानको मुख्य प्रशिक्षक

काठमाडौं। भारतीय टोलीलाई हालै ट्वान्टी–२० विश्वकपको उपाधि दिलाएका राहुल द्रविडलाई राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बनाइएको छ। उनी यसअघि सन् २०११ र २०१५ को बीचमा यस फ्रान्चाइजीसँग आवद्ध थिए। त्यसअघि उनले यो टोलीको कप्तानी सम्हालेका थिए।

द्रविडको पहिलो चुनौती मेगा अक्सन हुनेछ, जुन डिसेम्बरमा हुने सम्भावना छ। उनले रोयल्सका क्रिकेट निर्देशक कुमार संगकारासँग फ्रेन्चाइजको समग्र क्रिकेट रणनीति बनाउन पनि काम गर्नेछन्।

द्रविडले आइपिएल (२०१२ र ०१३) मा राजस्थानको कप्तानी गर्नुका साथै (२०१४ र ०१५) मा मेन्टर भूमिका पनि निर्वाह गरेका छन्। यसपछि उनी २०१६ मा दिल्ली डेयरडेभिल्स (अहिले क्यापिटल्स) गए। २०१९ मा उनी बेंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) को प्रमुख बने। २०२१ मा उनी भारतीय टोलीको मुख्य प्रशिक्षक बने र उनको कार्यकालमा भारतीय टोलीले आइसिसी ट्रफीको खडेरी अन्त्य गरेको थियो।

राजस्थानले द्रविडका सहायक प्रशिक्षकमा विक्रम राठौरलाई पनि समावेश गर्न सक्ने बताइएको छ। राठौर यसअघि भारतीय टोलीको छनोटकर्ता थिए र एनसिएमा द्रविडको कोचिङ स्टाफको हिस्सा पनि थिए। द्रविडको भारतीय प्रशिक्षकको कार्यकालमा राठौरले भारतीय टोलीको ब्याटिङ प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए।

सन् २००८ को आइपिएलको पहिलो सिजनदेखि राजस्थानले कुनै पनि ट्रफी जितेको छैन। यसपछि राजस्थानको उत्कृष्ट प्रदर्शन २०२२ मा गुजरात टाइटन्ससँग फाइनल खेल्नु थियो। २०२३ मा राजस्थान प्लेअफ प्रवेश गर्न असफल भएको थियो।२०२४ मा राजस्थान दोस्रो क्वालिफायरबाट बाहिरियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP