शनिबार, ०७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एडुआर्डो सात हप्ता मैदान बाहिर रहने

बिहिबार, ३१ श्रावण २०८१खेलपाटी संवाददाता
एडुआर्डो सात हप्ता मैदान बाहिर रहने
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फ्रेन्च मिडफिल्डर एडुआर्डो कामाभिन्गा सात हप्ता मैदान बाहिर रहने भएका छन्। बुधबार सुपर कपको प्रशिक्षणका क्रममा घुँडामा चोट लागेपछि उनले सिजनका सुरुआती खेल गुमाउने भएका हुन्।

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज गरिएको परीक्षणपछि हाम्रा खेलाडी एडुआर्डो कामाभिन्गाको बायाँ घुँडाको लिगामेन्टमा चोट आएको पाइएको छ।’

इटालियन क्लब एटलान्टाविरुद्धको सुपर कपको खेल बुधबार वार्साको नेसनल स्टेडियममा प्रशिक्षणका क्रममा २१ वर्षीय एडुआर्डो घाइते भएका हुन् ।

उनले युरो कप २०२४ मा फ्रान्सका लागि चार खेल खेलेका थिए। रियालको ला लिगा उपाधि रक्षाका लागि सोमबार मालोर्काविरुद्ध खेल्दै ला लिगा सुरु गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने