ला लिगा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा एमबाप्पे तेस्रो स्थानमा
सोमबार, ०७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। डच मिडफिल्डर फ्रेन्की डी जोङ ला लिगा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बनेका छ।
द सनका अनुसार उनले क्याटलान क्लब बारसिलोनाबाट वार्षिक पारिश्रमिक ३१.६ मिलियन पाउन्ड पाउने गरेका छन्। यस्तै, डी जोङका साथी रोबर्ट लेवान्डोस्की २८.२ मिलियन पाउन्ड पाउने गरेका छन्।
ला लिगामा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा रियल मड्रिडमा भर्खरै भित्रिएका किलियन एमबाप्पे तेस्रो नम्बरमा रहेका छन्। एमबाप्पेले प्रति सिजन २६.३ मिलियन पाउन्ड पाउने छन्।







-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769105615143.webp&w=3840&q=75)
