आदिलमाथिको निलम्बन फुकुवा हुने
शुक्रबार, २१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले अलराउन्डर आदिल आलममाथिको निलम्बन फुकुवा गर्ने भएको छ।
म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएपछि उनीमाथिको निलम्बन फुकुवा गर्न केन्द्रीय समितिको बैठकलले अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएको हो।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)