प्रशिक्षकमाथि अभद्र व्यवहार गरेपछि अप्सरी निलम्बित
शुक्रबार, २१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ।
महिला ट्वान्टी-२० एशिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई तत्कालका लागि निलम्बन गरेको क्यानले जनाएको छ।
उनीमाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको क्यानले जनाइको छ।









-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)



-1765118145135.jpg&w=3840&q=75)