• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आर्चरीमा कास्की च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, असार ९, २०८१ खेलपाटी संवाददाता
आर्चरीमा कास्की च्याम्पियन

पोखरा। तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ ।

पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ कांस्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ कांस्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ कांस्य पदकका साथ तेस्रो बन्न सफल भएको छ ।

पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६–२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सीमित बने । सोही इभेन्टमा भने म्याग्दीका अमरेश पुनले बागलुङका दुर्गा घर्तीलाई ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी कांस्य पदक जितेका छन् ।

यस्तै रिकर्व उमेन्स सिंगल्समा कास्कीकी रोजिना थापा मगरले स्वर्ण पदक जितेकी छन् । उनले फाइनलमा ६–० ले कास्कीकै केशरी आले मगरलाई पराजित गरेकी हुन् भने अनुस्का शेरचनले कांस्य पदक जितेकी छन् ।

उनले तेस्रो स्थानको खेलमा कास्कीकी कृषा गुरुङलाई ७–१ अंकले पाखा लगाएकी थिइन । यस अघि भएको सेमिफाइनलमा अनुस्काले केशरीसँग ५–५ ले बराबरी खेले पछि खेल टाई भएको थियो । जसमा केशरीले १ अंकले बाजी मार्दै फाइनलमा पुगेकी थिइन् ।

यसै गरी स्टाण्डर्ड मेन्स सिंगल्समा कास्कीका होम फगामीले फाइनलमा बागलुङका प्रजित घर्ती मगरलाई ६–० ले पराजित गरी स्वर्ण पदक जिते भने कास्कीका गणेश तिलिजाले म्याग्दीका सुमन पाइजालाई ६–४ ले हराउँदै कांस्य पदक जिते ।

प्रतियोगितामा मेन्स रिकर्व सिंगल्सतर्फका स्वर्ण, रजत तथा कांस्य पदकका विजेताले क्रमशः नगद रु ३० हजार, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सोही इभेन्टतर्फ उमेन्सतर्फका स्वर्ण, रजत तथा कांस्य पदकका विजेताले क्रमशः नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै स्टाण्डर्ड मेन्स सिंगल्सतर्फका विजेताले स्वर्ण, रजत तथा कांस्य पदकका विजेताले क्रमशः नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल आर्चरीका संस्थापक हरिध्वज तुलाचन, अग्रज समाजसेवी मीन बहादुर शेरचन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP