चेस खेलाडी कजाकस्तानतर्फ
आइतबार, २७ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एसियन चेस च्याम्पियनसिपमा सहभागी हुन नेपाली खेलाडी सनम श्रेष्ठ र अफिसियल सुलभ केसी आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। कजाकस्तान चेस फेडरेसनले प्रतियोगिता जुन १० देखि २१ सम्म आयोजना गर्न लागेको हो।
अफिसियल तथा खेलाडीलाई नेपाल बुद्धिचाल संघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा बिदाइ गरे।










-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


