सुपर ओभरमा बिलाल खानले खर्चिए २१ रन
सोमबार, २१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नामिबियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा ओमानलाई सुपर ओभरमा २२ रन दिएको छ।
ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिए।





-1777639738077.jpeg&w=3840&q=75)





-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


