नेपालले टस जित्यो, चीनविरुद्ध पहिले बलिङ गर्ने
शनिबार, २८ पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनको सामना गरिरहेको छ ।
थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितेको छ । र, पहिले फिल्डिङ रोजेको छ ।
समूह 'ए' मा रहेको नेपाल चीनलाई हराएर शुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
त्यस्तै, नेपालले आईतबार मलेसिया, सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।
तस्विर : थाइल्याण्ड क्रिकेट









-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)



-1765118145135.jpg&w=3840&q=75)