सुनीरालाई रजत
सोमबार, १४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालकी सुनीरा थापाले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत जितेकी छन्।
मे २० देखि २६ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रतियोगितामा सुनीराले गर्ल्स सिंगल्समा रजत जितेकी हुन्।

-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)