बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आरसी ३२ र स्वयम्भूको अंक एन्फाले खोस्यो

आइतबार, २३ बैशाख २०८१खेलपाटी संवाददाता
आरसी ३२ र स्वयम्भूको अंक एन्फाले खोस्यो
Loading ad...
mustang rice ad

काठमाडौँ। नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भू क्लबको अंक घटाएको छ।

एन्फाले आइतबार दुई क्लबलाई पत्र पठाउँदै अंक घटाएको जानकारी गराएको हो। एन्फाका अनुसार ‘बी’ डिभिजनको श्री भगवती यूथ क्लबमा दर्ता भएका बबिन बोहरालाई खेलेको भन्दै एन्फाले आरसी ३२ को अंक घटाएको छ।

आरसी ३२ का जर्सी नम्बर १६ का खेलाडी वविन वहरा (बबिन) ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको एन्फाले जनाएको छ।

क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाल जनाएको छ।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार उनलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको छ। 

यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोक दर्लामीलाई स्वयम्भू क्लबले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले जर्सी नम्बर २६ लगाएर खेलिरहेका अशोकले फुकुवाबिनै खेलेको भन्दै उजुरी गरेको थियो।

उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भूले बागमतीविरुद्ध खेलेको म्याच नम्बर २३ रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा ल्याउनेछौं च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रजारानीमा १३औं संस्करणको रारा गोल्डकप १८ वैशाखदेखि

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा