बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारत र पाकिस्तानलाई खेलाउने अस्ट्रेलियाको इच्छा

बुधबार, १४ चैत्र २०८०खेलपाटी संवाददाता
भारत र पाकिस्तानलाई खेलाउने अस्ट्रेलियाको इच्छा
Loading ad...
mustang rice ad

काठमाडौँ। क्रिकेट अस्ट्रेलिया (सीए) ले भारत र पाकिस्तानबीचको द्विपक्षीय शृङ्खला आयोजना गर्ने इच्छा व्यक्त गरेको छ। 

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) एकअर्कासँग खेल्न सहमत भए शृंखला  आयोजना गर्न तयार रहेको सीएले बताएको हो।

यो समरमा भारत र पाकिस्तानको टोली अस्ट्रेलियामा सँगै हुनेछन्। सीएले सार्वजनिक गरेको घरेलु तालिका अनुसार पाकिस्तानले नोभेम्बरमा अस्ट्रेलियामा तीन एक दिवसीय र तीन टी–२० खेलको शृंखला खेल्नेछ। 

यो शृङ्खला सकिएको चार दिनपछि अस्ट्रेलियाले भारतसँग पाँच टेस्टको शृंखला खेल्ने छ। अहिलेको अवस्था हेर्दा भारत र पाकिस्तानबीच शृंखला हुने सम्भावना निकै कम छ।

भारत र पाकिस्तानले २०१२–२३ कुनै द्विपक्षीय शृंखला खेलेका छैनन्। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आयोजना गर्ने विश्वकप र एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गर्ने एशिया कपमा भने एकअर्काको सामना गर्दै आएका छन्। 

मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा टी–२० विश्वकप २०२२ अन्तर्गत भारत–पाकिस्तानबीचको खेल आयोजना भएको थियो। उक्त खेल हेर्न ९० हजार २९३ दर्शक उपस्थित थिए। त्यसयता सीए, एमसीजी र भिक्टोरिया सरकारले भारत–पाकिस्तानबीच पुन: खेल आयोजना गर्न निरन्तर इच्छा व्यक्त गर्दै आएका छन्।

सीएका प्रमुख कार्यकारी निक हक्लीले बुधबार फेरि आफ्नो इच्छा दोहोर्‍याए। '२०२२ मा एमसीजीमा भारत-पाकिस्तान म्याचको आयोजना गर्नु यस मैदानको सबैभन्दा यादगार क्षणहरूमध्ये एक थियो। धेरै दर्शकहरू यो प्रतिस्पर्धालाई फेरि हेर्न चाहन्छन्। यदि यस्तो मौका आयो भने हामी त्यो अवसरलाई खुसीसाथ स्वीकार गर्छौँ,' उनले भने।

मंगलबार सीएका कार्यतालिका प्रमुख पिटर रोचले दुवै देशका बोर्डले चाहेमा त्रिकोणात्मक शृङ्खला पनि आयोजना गर्न सक्ने बताएका थिए। जसमा भारत–पाकिस्तानबाहेक तेस्रो टोली आयोजक अस्ट्रेलिया हुनेछ। तर, आईसीसीको फ्युचर टूर्स प्रोग्राम (एफटीपी)मा त्रिकोणीय शृंखलाको लागि कुनै स्थान छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा