शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सावित्रा एक्लैको ५ गोल, नेपालको शानदार जित

बिहिबार, १० फाल्गुण २०८०खेलपाटी संवाददाता
सावित्रा एक्लैको ५ गोल, नेपालको शानदार जित
mustang rice ad

काठमाडौं । सावित्रा भण्डारी चम्किएको खेलमा नेपालले वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा शानदार जित निकालेको छ । 

बिहीबार सावित्रा एक्लैले ५ गोल गरेपछि समूह चरणको दोस्रो खेलमा नेपालले इराकमाथि ५–० को प्रभावशाली जित निकालेको हो । 

इराकविरुद्ध नेपालकी फरवार्ड सावित्राले उत्कृष्ट प्रर्दशन गरिन् । उनले नेपालको जितमा ५ गोल गरिन् । 

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । सो खेलमा समेत सावित्राले एक गोल गरेकी थिईन् । 

खेलको १३ औं मिनेटमा सावित्राले नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३६ औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिईन् । पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथों गोल गरिन् । 

दोस्रो हाफमा नेपालले गोलका पर्याप्त अवसर सिर्जना गरेपनि सफल हुन सकेन । खेलको ८० औं मिनेटमा गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाईन् । 

जित सहित नेपाल सेमिफाइनल प्रवेशको नजिक छ । समूह बीमा रहेको नेपालले ६ अंक जोडेको छ । प्यालेस्टाईनको ३ अंक छ । सिरिया र इराक अंक विहीन छन् । 

LiNing Ad
सावित्रा एक्लैको

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत