शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारमा

शुक्रबार, २६ माघ २०८०खेलपाटी संवाददाता
घोडचढीका खेलाडी प्रशिक्षण लिन कतारमा
mustang rice ad

काठमाडौं । नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ ।

कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् ।

नेपाली घोडसवार खेलाडीको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न टेवा मिल्ने उनले बताए । कतार इक्वेस्ट्रियन फेडेरेसनका अध्यक्ष बदर मोहम्मद अल दारविस र महासचिव शेख अहमदको विशेष सहयोग र सहकार्यमा प्रशिक्षणको अवसर मिलेको राजकर्णिकारले बताए । 

पहिलो चरणको प्रशिक्षण फेब्रुअरीदेखि सुरु हुनेछ । त्यसमा ५ खेलाडीको सहभागिता रहनेछ । दोस्रो चरणको प्रशिक्षण अप्रिलमा सुरु हुनेछ । त्यसमा थप ५ नेपाली खेलाडीले सहभागिता जनाउने छन् ।

कतारबाट प्राप्त यस किसिमको प्रशिक्षणबाट आगामी दिनमा हुने एसियाली खेलकुदको सहभागितालाई लक्ष्य राखिएको अध्यक्ष राजकर्णिकारले बताए । 

कतार जाने टोलीमा इक्वेस्ट्रियन खेलाडीहरू गोविन्दबहादुर खड्का, जगदीश घिसिङ, रामकृष्ण अधिकारी, रामहरि खड्का र निरोज केसी रहेका छन् ।

नेपाली टोलीलाई नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले बिदाइ गरेका थिए ।

राजदूत अन्सारीले द्विपक्षीय प्रयासले नेपाल र कतारबीचको सम्बन्धलाई प्रगाढ बनाउने मात्र नभई खेलाडीले सिक्ने मौका पाउने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी बिदाइ गर्दै नेपालको घोडचढी खेलको विकासमा यस्तो प्रशिक्षणले कोसेढुंगा साबित हुने बताए । 
 

LiNing Ad
#घोडचढीका खेलाडी प्रशिक्षण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै