पुलिसविरुद्ध पहिलो हाफमा एपीएफलाई अग्रता
मंगलबार, पुष १७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एपीएफको घरेलु मैदानमा हल्चोकमा जारी खेलको पहिलो हाफको खेल सकिदा एपीएफले ३ - १ को अग्रता बनाएको छ । एपीएफका लागि राजेन्द्र रावल, हरी कार्की र युवराज खड्काले एक एक गोल गरे । पुलिसका अजित भण्डारीले एक गोल गरे ।
एपीएफ १७ अंक सहित सातौ स्थानमा रहदाँ पुलिस १८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


