राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु
शुक्रबार, पुष २०, २०८०खेलपाटी संवाददाता
काठमाडौं । राजनधानीमा आजबाट ११ औं राष्ट्रिय जनरल चोइ आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघ (आईटीएफ) को आयोजनामा प्रतियोगिता आजबाट सुरु भएको हो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगितामाको उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गरेका हुन् ।








-1753017726.jpeg&w=3840&q=75)


copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)