मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

राजश्रीलाई कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि 

बुधबार, ११ पौष २०८०खेलपाटी संवाददाता
राजश्रीलाई कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि 
Loading ad...
mustang rice ad

काठमाडौं । दोस्रो संस्करणको डिसहोम कर्पोरेट सुपर सिक्स क्रिकेट कपको उपाधि राजश्री सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ । 

सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको प्रतियोगितामा नबिल बैंकलाई हराउँदै राजश्रीले उपाधि उचालेको हो । 

मलंगवा नगरपालिकास्थित तीनबिघे मैदानमा भएको प्रतियोगितामा राजश्रीले नबिल बैंकलाई ४ विकेटले पराजित गर्यो । 

सुरुवातमा ब्याटिङ गरेको नबिलले निर्धारित ५ ओभरको खेलमा २ विकेट गुमाएर ४५ रन बनाएको थियो । नबिलका लागि मनोज साहले सर्वाधिक १६ रन बनाएका थिए ।

४६ रनको लक्ष्य पछ्याएको राजश्रीले ५ बल अगावै १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

राजश्रीका लागि अमलेश यादवले सर्वाधिक २२ रन बनाए । 

जितसँगै विजेता राजश्रीले प्रतियोगिताको उपाधि उचाल्यो । विजेता टिमका खेलाडीहरुले तीन सय एमबीपीएसको तीन महिनाको डिसहोमको राउटर सहितको फ्रि नेट प्राप्त गरेका छन् । 

उपविजेता बनेको नबिलका खेलाडी उपाधि सहित तीन महिनाको डिसहोमको राउटर सहितको नेट प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको मलंगवा क्रिकेट युथ क्लबलाई धन्यवाद दिए । 

उनले क्लबका खेलाडीलाई अभ्यासका लागि तीन वटा पक्की पिच निर्माण गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितामा ९ वित्तिय संस्था र नगरपालिका गरि १० टिमको सहभागीता रहेको थियो । 
 

Loading ad...
LiNing Ad
#राजश्रीलाई कर्पोरेट सुपर सिक्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती