• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ३०, २०८० खेलपाटी संवाददाता
साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो । 

अष्ट्रेलियाले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल पुगिसकेको छ । 

साउथ अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य अष्ट्रेलियाले १६ बल बाँकी छदै ७ विकेट गुमाएर पुरा गर्यो । 

ट्रेविस हेडले ६२ रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोश इङ्ग्सले २८ र मार्नस लाबुसेनले १८ रन बनाए । मिचेल स्टार्स १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे ।

६१ रनमा अष्ट्रेलियाको २ विकेट झारेको साउथ अफ्रिकाले सोही अनुसारको प्रर्दशनलाई निरन्तरता दिन सकेन । कमजोर योगफलका कारण साउथ अफ्रिकाले अष्ट्रेलियाविरुद्ध बलिङबाट दबाब सिर्जना गर्न सकेन । 

साउथ अफ्रिकाका जेराल्ड कोएत्जी र तेबरेज शम्सीले समान २ तथा कगिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले समान १ विकेट लिएका थिए ।

टस जितेर सुरुआती ब्याटिङ गरेको साउथ अफ्रिका ४९ दशमलव ४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । डेभिड मिल्नरको १ सय १ रनको शतकिय इनिङ्समा हेनरिक क्लासेनले ४७ रन बनाएका थिए ।

अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन् । 

२४ रनमा ४ विकेट गुमाएर धर्मराएको साउथ अफ्रिकाको इनिङ्सलाई मिल्नरले सम्हालेका थिए । मिल्नरले हेनरिकसँग मिलेर ९५ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

साउथ अफ्रिकालाई सस्तैमा समेट्न प्याट कुमिन्स र मिचेल स्टार्सले समान ३ विकेट लिए । जोस हजरउड र ट्रेविस हेडले समान २ विकेट झारेका थिए । 

समूह चरणमा शानदार प्रर्दशन गरेको साउथ अफ्रिका यसपटक समेत सेमिफाइनल भन्दा अघि बढ्न सकेन । सुरुआती खेल गुमाएपछि पछिल्लो समय फर्ममा देखिएको अष्ट्रेलियाले उपाधिका लागि भारतसँग खेल्नेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP