शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

अविश्वासको प्रस्तावमाथि भोलि छिनोफानो  

बुधबार, २२ कार्तिक २०८०खेलपाटी संवाददाता
अविश्वासको प्रस्तावमाथि भोलि छिनोफानो  
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावमाथि छिनोफानो भोलि बिहीबार हुने भएको छ । 

एन्फाले अविश्वासको प्रस्तावमाथि मतदानका लागि भोलि हेटौडामा विशेष साधारण सभा बैठक बोलाएको छ । भोलिनै अविश्वासको प्रस्तावमाथि मतदान भएर निर्णय आउने प्रवक्त सुरेश शाहले बताएका छन् । 

एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अध्यक्ष नेम्वाङले आफुविरुद्धको प्रस्ताव मात्र साधारण सभामा लगेर फेस गर्ने निर्णय गराएका छन् । 

उनले महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार विधानले कार्यसमितिलाई दिएको भन्दै विशेष साधारण सभामा लैजान विधान सम्मत नहुने तर्क अघि सारेका छन् । 

सोही अनुसार अध्यक्ष नेम्वाङमाथि लागेको अविश्वासको प्रस्तावमाथि बिहीबार मतदान हुने कार्यक्रम रहेको छ । 

एन्फामा जिल्ला, क्लब र संघ गरि १ सय ५ सदस्यहरु छन् । तर जम्मा ८७ जनालाई मात्र मतको अधिकार रहेको छ । 
एन्फा विधान अनुसार अध्यक्ष सहित पदाधिकारी बर्खास्तीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङ बर्खास्तीका लागि ५८ जनाको मत संस्थापन इतरलाई आवश्यक छ । 

फुटबल चलाउन नसकेको विभिन्न १९ आरोप सहित एन्फाका ४९ सदस्यले नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अध्यक्षविरुद्ध दुई तिहाई पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्य सहित थप ९ मत आवश्यक छ । 

संस्थापन पक्ष अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यलाई आफुतिर तानेर बहुमत सिद्ध गर्ने प्रयासमा रहेको छ । 
फुटबल संघको इतिहासमा नेम्वाङले पहिलो पटक अविश्वासको प्रस्ताव फेस गर्न लागेका छन् । 

LiNing Ad
#अविश्वासको प्रस्ताव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत