• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अष्ट्रेलियालाई नेदरल्याण्ड्सको चुनौती
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक ७, २०८० खेलपाटी संवाददाता
अष्ट्रेलियालाई नेदरल्याण्ड्सको चुनौती

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बुधबार अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्दैछन् । खेल दिल्लीमा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

खराब सुरुआत गरेको अष्ट्रेलिया प्रतियोगिता फर्कन तयार देखिन्छ । त्यसका लागि उसले बुधबार नेदरल्याण्ड्सलाई पन्छाउनुपर्नेछ ।

नेदरल्याण्ड्सले तेस्रो खेलमा साउथ अफ्रिकालाई ३८ रनले हराएको थियो । त्यसपछि श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । नेदरल्याण्ड्स चार खेलमा १ जित र ३ हारका साथ लिग तालिकाको सातौं स्थानमा छ ।

अघिल्लो खेलमा पाकिस्तानविरुद्ध शतक प्रहार गरेका ओपनर डेविड वार्नर र मिचेल मार्सको फर्मले अष्ट्रेलियालाई खुसी दिएको छ । त्यस्तै ४ विकेट लिएका एडम जम्पाको बलिङले अष्ट्रेलियालाई सकारात्मक उर्जा दिएको छ । 

डच टिम साइब्रान्ड एंगेलब्रेक्टको उच्च फर्मबाट उत्साहीत देखिन्छ । जसले पछिल्लो खेलमा ८२ बलमा ७० रन बनाएका थिए । यस्तै आर्यन दत्तले पछिल्लो खेलमा तीन विकेट लिएका थिए, उनी अष्ट्रेलियाविरुद्ध प्रभावकारी हुन सक्ने नेदरल्याण्ड्सको विश्वास छ ।

पछिल्लो समय तल्लोक्रमका ब्याट्सम्यानबाट रन बटुलिरहेको नेदरल्याण्ड्स शीर्ष क्रमका ब्याट्सम्यानबाट रन खोजिरहेको छ । 

अष्ट्रेलिया र नेदरल्याण्ड्स दुई पटक एकदिवसीय विश्वकपमा भेटेका छन्, जसमा दुवै खेल अष्ट्रेलियाले जितेको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP