शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

शनिबार, असोज २७, २०८०खेलपाटी संवाददाता
विश्वकपमा भारतले पाकिस्तानलाई हरायो
Classic Tech Internet Ad

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ । अहमदाबादमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । 

पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३० दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा ६ चौका र ६ छक्काको मदतले सो रन बनाएका हुन् ।

श्रेयस एयरले अविजित ५३ रन बनाएको इनिङ्समा सुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए । केएल राहुल १९ रनमा अविजित रहे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा १ सय ९१ रनमा समेटियो । 

बाबर आजमले ५० रन बनाएको इनिङ्समा मोहमद रिजवानले ४९ रन बनाएका थिए । ओपनर इमाम उल हकले ३६ रन बनाउँदा अर्का ओपनर अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । अर्का खेलाडी हसन अलीले १२ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।

विश्वकपको लिग चरणमा दुवै टिम भिडेका हुन् । भारतले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान तेस्रो खेलमा आएर भारतसँग हारेको हो । उसले चार अंक छ । 

Bajaj Pulsar Motorcycle Ad
#भारत #पाकिस्तान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे