बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दुर्लभ कीर्तिमान नजिक सन्दीप 

मंगलबार, ०९ आश्विन २०८०खेलपाटी संवाददाता
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने एक दुर्लभ कीर्तिमान नजिक पुगेका छन् । 

सन्दीप सर्वाधिक कम ईनिङमा टी-ट्वान्टी आईमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बन्दै छन् । 

यो कीर्तिमान बनाउन सन्दीप मात्र १५ विकेटले टाढा रहेका छन् । यो कीर्तिमान आफ्नो नाम गर्न सन्दीपले अबका ८ टी-ट्वान्टी आई खेलमा १५ विकेट आफ्नो नाम गर्नु पर्ने हुन्छ । 

अहिले यो कीर्तिमान अफगानस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ ईनिङमा १ सय विकेट पूरा गरेर यो कीर्तिमान आफ्नो नाममा गरेका थिए । 

३१ मे २०१८ मा सन्दीपले टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए । सन्दीपले विश्व एघारबाट वेस्ट इन्डिजसँग खेल्दै टी-ट्वान्टी आईमा डेब्यु गरेका हुन् ।

सन्दीपले ४४ टी-ट्वान्टी आई ईनिङबाट ६ दशमलब ४ को ईकोनोमीमा ८५ विकेट लिएका छन् । 

सन्दीपले यसै वर्ष ओडिआईमा समेत सर्वाधिक कम ईनिङमा १ सय विकेटको कीर्तिमान बनाएका थिए । 

उनले ४२ ओडिआई ईनिङमा १ सय विकेट पूरा गर्दै यो कीर्तिमान आफ्नो नाममा गरेका थिए । 

नेपालले एक वर्ष पछि बुधबार मंगोलियाविरुद्ध टी-ट्वान्टी आई खेल्दैछ ।

एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेट अन्तर्गत नेपालको दोस्रो खेल आइतबार माल्दिभ्सविरुद्ध रहेको छ । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया