शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फा बिग्रनुमा नेतृत्वकै मुख्य जिम्मेवारी - उपाध्यक्ष केसी

मंगलबार, २६ भाद्र २०८०खेलपाटी संवाददाता
एन्फा बिग्रनुमा नेतृत्वकै मुख्य जिम्मेवारी - उपाध्यक्ष केसी
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष दिर्घबहादुर केसी ‘कुमार’ले फुटबल संघ पछिल्लो अवस्थासम्म आईपुग्नुको मुख्य जिम्मेवार एन्फा नेतृत्वनै भएको बताएका छन् । 

उनले नेतृत्वले संयमता र लचकता अपनाउन नसक्दा नेतृत्वविरुद्ध एन्फामा अविश्वासको प्रस्ताव दर्ता हुने अवस्था सिर्जना भएको बताए । 

‘अविश्वासको प्रस्ताव आउँदैछ भन्ने नेतृत्वलाई पूर्व जानकारीनै थियो । सुरुमा उहाँ विशेष साधारण सभा रोक्न सहमतनै हुनुहुन्थ्यो । तर उहाँ आफ्नो निर्णयमा घण्टाबेर पनि टिक्न सक्नुभएन ।’ केसीले भने ।

एन्फामा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र महासचिव किरण राईविरुद्ध बर्खास्तीको प्रस्ताव (अविश्वास)को प्रस्ताव दर्ता भएको छ । एन्फा नेतृत्वमा आएको एक वर्ष पुरा गरेका नेम्वाङ्गमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो । 

एन्फाका ४९ सदस्यहरुले हस्ताक्षर सहित एन्फा नेतृत्व र महासचिवविरुद्ध कार्यसम्पादन गर्न नसकेको १९ वटा आरोप सहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

‘निर्वाचित भएर आएका अध्यक्षमाथि अविश्वासको प्रस्ताव आओस् भन्ने कार्यसमितिको चाहना हैन । तर सहमती गरे अघि बढ्ने कुरामा उहाँको कहिल्यै जोड रहेन । निषेधको राजनीति गरेर अघि बढ्न खोज्नु भयो । सोही कारण फुटबल संघमा यो अवस्था आएको हो ।’ उपाध्यक्ष केसीले भने । 

उपाध्यक्ष केसीले क्लबहरुलाई बाहिर राखेर फुटबल चलाउन खोज्दा नेतृत्व संकटमा फसेको उल्लेख गरे । 

‘अधिकांश क्लबले भौतिक रुपमा विशेष साधारण सभा राख्न माग गरेका थिए । नेतृत्वले उनीहरुको कुरा सुन्न पर्दथ्यो । नेपालको फुटबल क्लबहरुकै कारण टिकेको छ । उनीहरुलाई बाहिर राखेर फुटबल चलाउन खोज्नुनै नेतृत्वको मुख्य गल्ती भयो ।’ केसीले थपे, ‘फुटलबको यो संकट आउनुमा म मुख्य जिम्मेवारी नेतृत्वकै देख्छु ।’
 

LiNing Ad
#दिर्घबहादुर केसी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस