नेपालको पहिलो विकेट पतन, कुशल ३८ रन बनाएर आउट
सोमबार, भदौ १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको हो ।
कुशल १० औं ओभरको पाँचौं बलमा क्याच आउट भएका हुन् । उनलाई भारतका शार्दुल ठाकुरले आउट गराए ।














-1763024272658.jpeg&w=3840&q=75)