नेपालविरुद्ध भारतलाई २-० को अग्रता
शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले आयोजक भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।
खेलको ७० औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएका हुन् ।
त्यसअघि खेलको ६२ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
नेपालविरुद्ध भारतलाई २-० को अग्रता









-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)

-1764078716312.jpeg&w=3840&q=75)