• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आयरल्यान्डमाथि ओमानको सहज जित
खेलपाटी संवाददाता
सोमबार, असार ४, २०८० खेलपाटी संवाददाता
आयरल्यान्डमाथि ओमानको सहज जित

काठमाडौं । ओमानले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डलाई सहज रुपले हराएको छ ।

बुलावायो एथलेटिक्स क्लबमा भएको खेलमा आयरल्यान्ड ५ विकेटले पराजित भएको हो । 

आयरल्यान्डले दिएको २ सय ८२ रनको लक्ष्य ओमानले ४८ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । 

ओमानको जितमा कश्यप प्रजापती, अकिव ईलियास र जिशान मकसुदले अर्धशतकीय ईनिङ खेले । प्रजापतीले ७४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ७२ रन बनाए ।

दोस्रो विकेटका लागि प्रजापती र अकिव ईलियासले ८८ बलमा ९४ रन को साझेदारी गरे । अकिवले ४९ बलमा ५२ रन बनाए ।

तेस्रो विकेटका लागि जिशान मकसुद र प्रजापतीले ५९ बलमा ६३ रनको साझेदारी गरे । कप्तान मकसुदले ६७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५९ रन बनाए । 

चौथो विकेटका लागि मकुसुद र मोहम्मद नदिमले ६६ बलमा ५६ रनको साझदारी गरे । नदिमले ५३ बलमा ४ चौकाको सहयोगमा अविजित ४६ रन बनाए । 

अयान खान २१ बलमा २१ रन बनाए । सोयब खान १९ रनमा अविजित रहे । 

आयरल्यान्डका जोशुवा लिटिल र मार्क अडिरले २/२ तथा जर्ज डोकरेलले १ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । 

आयरल्यान्डका लागि ह्यारी टेक्टर र जर्ज डोकरेलले अर्धशकीय ईनिङ खेले । डोकरेलले ८९ बलमा ७ चौका र २ छक्कासहित अविजित ९१ रनको अर्धशतकीय ईनिङ खेले । 

पहिलो विकेटका लागि ओपनरद्वय पाउन्ड स्टर्लिगं र एन्डि म्याकब्रिनले ५४ बलमा ५१ रन बनाउदै राम्रो सुरुआत दिलाएका थिए । स्टर्लिगले २७ बलमा २३ रन बनाउँदा म्याकवर्नीले २८ बलमा २० रन बनाए ।

त्यसपछिका खेलाडीहरुबीच उल्लेखनिय साझेदारी हुन सकेन । पाँचौ विकेटका लागि ह्यारी टेक्टर र जर्ज डोकरेलकाबीचमा १ सय २ बलमा ७९ रनको साझदारी भएको थियो । टेक्टरले ८२ बलमा ५ चौकाको सहयोगमा ५२ रन बनाए । 

आठौ विकेटका लागि डोकरेल र ग्राहम ह्युमबीच २४ बलमा ४१ रनको अविजित साझेदारी भयो । ह्युम १२ बलमा १५ रन बनाउँदै अविजित रहे ।

ओमानका बिलाल खान र फैयज बटले समान २/२ तथा जिशान मकसुद, आयन खान र जय ओडेराले समान १/१ विकेट लिए । 

जितसँगै ओमान २ अंकका साथ दोस्रो स्थानमा रहेको छ । हारसँगै अंक बिहिन आयरल्यान्ड तेस्रो स्थानमा रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP