• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएईमाथि श्रीलंकाको सानदार जित
खेलपाटी संवाददाता
सोमबार, असार ४, २०८० खेलपाटी संवाददाता
युएईमाथि श्रीलंकाको सानदार जित

काठमाडौं  । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा युएईलाई सहज रुपमा पराजित गरि प्रतियोगितामा सुखद सुरुआत गरेको छ । 

क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा युएई १ सय ७५ रनको फराकिलो अन्तरले पराजित भएको हो । 

श्रीलंकाले दिएको ३ सय ५६ रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा १८० रनमा अलआउट भयो । 

युएईका लागि वृत्य अरविन्दले ५७ बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाए । कप्तान मुहम्मद वासिमले ४८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । अलि नासिरले ३२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए । 

रमिज शाहजादले ४३ बलमा २६ रन बनाए । ओपनरको भुमिकामा आएका रोहन मुस्ताफाले १५ बलमा २२ रन बनाए । 

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ८ ओभरमा २४ रन खर्चिएर ६ विकेट लिए । महेश थिक्सना, लाहिरु कुमारा र धनन्जय डा शिल्भाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५५ रन बनाउन सक्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिस, सदिरा समराविक्रमा,पथु निशंका र डिमुथ करुणारत्नेले अर्धशतक बनाए । कुशलले ६३ बलमा १० चौकासहित सर्वाधिक ७८ रन बनाए ।

श्रीलंकालाई ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले ९५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । दिमुथ ५४ बलमा ७ चौकासहित ५२ रनमा आउट भए । निशंका ७६ बलमा ५ चौकासहित ५७ रनमा बासिल हामिदको बलमा बोल्ड हुन पुगे ।

तेस्रो विकेटका लागि कुशल र सदिरा समाराविक्रामाले १ सय ५ रनको शतकीय साझेदारी गरेका थिए ।सदिराले ६४ बलमा ९ चौकासहित ७३ रन बनाउँदै रन आउट भए । 

चरिथ असालंका २३ बलमा ५ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । वानिन्दु हसरंगा १२ बलमा ३ चौकासहित २३ रनमा अविजित रहे ।

युएईका युवा तीव्र गतिका बलर अली नासिरले तथा रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान १/१ विकेट लिए ।

जितसँगै श्रीलंका २ अंक सहित समुह बी को शीर्ष स्थानमा रहेको छ । पराजित युएई अंकबिहिन रुपमा दोस्रो स्थानमा रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP