• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बलान बिहुल र बजाज खडक वारियर्स विजयी
खेलपाटी संवाददाता
सोमबार, असार ४, २०८० खेलपाटी संवाददाता
बलान बिहुल र बजाज खडक वारियर्स विजयी

काठमाडौं  । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ सिजन अन्तर्गत दोश्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्सले विजयी सुरुआत गरेका छन्।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले विजयी सुरुवात गर्ने क्रममा रुपनी राइडर्सलाई ८ विकेटले पराजित गर्यो । रुपनीले दिएको १२८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो ।  

बलान बिहुलको ब्याटिङमा ओपनर हसिम अन्सारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। पवन र बसिरले तेश्रो विकेटको लागि अविजित ४१ रनको साझेदारी गरे।

खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि १७ ओभरमा छोट्याएर खेलाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै ८ विकेट गुमाएर १२७ रन बनायो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला शाहले ३० रन योगदान दिए। बलान बिहुलको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३/३ तथा सर्वन यादव र रोबिन सिंहले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्यो। छिन्नमस्ताले दिएको १२४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा पूरा गर्यो ।

खडक वारियर्सको लागि सन्दिप रजालीले सर्वाधिक ४० रन बनाए जुन क्रममा उनले मात्र १८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुश्लिंगले समान १६ रन बनाए।

छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २/२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनायो। उसको लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्ताले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए। खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। अधिकारी प्लेयर अफ द म्याच घोषित भए। अनिल खरेल र अनिल यादवले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई वटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दिउँसो १ बजे दोश्रो खेलमा कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

सप्तरी प्रिमियर लिगको आयोजनामा जारि प्रतियोगितामा सप्तरीका ६ वटा फ़्रेन्चाइज् टिमको सहभागिता छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जितको खोजीमा
जितको खोजीमा
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP