गुलसनले दिए जिम्बावेलाई दोस्रो झड्का
आइतबार, ०३ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा आजबाट सुरु आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा घरेलु टोलीलाई दोस्रो झड्का लागेको छ ।
नेपालका गुलसन झाले जिम्बावेका विस्लि माधिवेरीलाई ३२ रनमा आउट गराएका हुन् । जिम्बावेले पहिलो विकेटका रुपमा ओपनर जोयलर्ड गुम्बिलाई गुमाएको थियो ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । नेपालले जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको थियो ।
जिम्बावेले अहिले २४ दशमलब २ ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनाएको छ ।
गुलसनले दिए जिम्बावेलाई दोस्रो झड्का









-1775788668970.webp&w=3840&q=75)



