सोमपालले दिलाए पहिलो सफलता
आइतबार, ०३ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । सोमपाल कामीले जिम्बावेमा आजबाट सुरु आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा घरेलु टोलीविरुद्ध पहिलो विकेट लिएका छन् ।
सोमपालले जिम्बावेका ओपनर जोयलर्ड गुम्बिलाई २५ रनमा एलबिडब्लु आउट गराएका हुन् । नेपालले जिम्बावेलाई २ सय ९१ रनको लक्ष्य दिएको थियो ।
जिम्बावेले अहिले ८ ओभरमा १ विकेट गुमाएर ४५ रन बनाएको छ ।
सोमपालले दिलाए पहिलो सफलता









-1775788668970.webp&w=3840&q=75)



