• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यस्तो रहेको छ विश्वकप छनोटमा सहभागी दश टिम
खेलपाटी संवाददाता
शुक्रबार, असार १, २०८० खेलपाटी संवाददाता
यस्तो रहेको छ विश्वकप छनोटमा सहभागी दश टिम

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट आइतबार देखी जिम्बावेमा सुरु हुँदैछ । 

यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउन १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेल्न लागेका हुन् । 

विश्वकप छनोटको लागि सबै सहभागी १० टोलीले आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । ती टोलीमा भएका सबै खेलाडी यस प्रकार छन् :

नेपालको टोली 

nepali team1684546744.jpg

कुशल भुर्तेल, आशिफ शेख(विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान) , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो

अमेरिकाको टोली 

usa1680192296.jpg

मोनांक पटेल(कप्तान),आरोन जोन्स (उप कप्तान), अभिषेक परदखार, अली खान, गजानन्द सिंह, जसदीप सिंह, काइल फिलिप, निसर्ग पटेल, नोस्टश केनजिगे, सायतेजा मुक्कामल्ला, सौरभ नेत्रवलकर, शायन जहांगीर, स्टिभन टेलर, सुशान्त मोदनी, उस्मान रफिक

आयरल्यान्डको टोली 

ireland1683682029.jpg

एन्ड्रयु बालबर्नी (कप्तान), मार्क एडेयर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्युम, जोशआ लिटल, एन्डी म्याकब्रिन, ब्यारी म्याककार्थी, पीजे मूर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट र क्रेग योङ 

नेदरल्यान्ड्सको टोली 

nedarlands1667372651.jpg

स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओडाउड, लोगन भान बीक, विक्रम सिंह, आर्यन दत्त, भिभ किङ्मा, बास डे लिड, नोआ क्रोस, रायन क्लेन, तेजा निदामानुरु, वेस्ले बेरेसी, शारिज अहमद, क्लेटन फ्लोयड, माइकल लेविट र साकिब जुल्फिकर

श्रीलंकाको टोली

Sri Lanka1680416329.png

दाशुन शानका (कप्तान), कुशल मेन्डिस (उप कप्तान), दिमुथ करुणारत्ने, पाथुम निसांका, चरिथ असलंका, धनन्जय डि सिल्भा, सदिरा समराविक्रमा, वानिन्दु हसरंगा, चामिका करुणात्ने, दुश्मन्था चामिरा, कसुन रजिथा, लाहिरु कुमारा, महेश थिक्सेना, मथिसा पाथिराना र दुशान हेमन्था 

स्कटल्यान्डको टोली 

scotland1684314851.jpg

रिची बेरिङ्गटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रीब्स, जैक जार्विस, माइकल लीस्क, टोम मेकिन्टोश, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलेन, जर्ज मुन्से, एड्रियन नील, सफयान शरीफ, क्रिस सोले, हम्जा ताहिर र मार्क वाट

वेस्ट इन्डिजको टोली 

west indies1686101735.jpg

शाई होप (कप्तान),रोवम्यान पावेल (उप कप्तान),शमार ब्रूक्स,यानिक करियाह,केसी कार्टी,रोस्टन चेस,जेसन होल्डर,अल्जारी जोसेफ,अकिल हुसेन,ब्रैंडन किंग्स,काइल मेयर्स,जोनसन चाल्र्स,किमो पल,निकोलस पूरन,रोमारियो शेफर्ड

युएईको टोली

UAE1677140729.jpg

मोहम्मद वसीम (कप्तान), इथान डि सुजा, अली नासिर, वृत्य अरविन्द, रमीज शाहजाद, जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयान खान, जुनैद सिद्दिकी, जहूर खान, सञ्चित शर्मा, आर्यांश शर्मा, कार्तिक मयप्पन र बासिल हमिद 

जिम्बावेको टोली 

Zimbabwe-1-1536x10241686914978.jpg

रायन बर्ल, तेन्दाई चतरा, क्रेग इर्भिन(कप्तान), ब्राडलीइभान्स, जोयलर्ड गुम्बी, ल्यूक जोंगवे, काया इनोसेन्ट, मदन्डे क्लाइभ, मधवेर वेस्ली, मारुमानी ताडिवानाशे, वेलिंगटन मासाकाद्जा, ब्लेसिंग मुजारबानी, रिचर्ड नगरभा, सिकन्दर राजा, सेन विलियम्स

ओमानको टोली 

oman1682215214.jpg

जीशान मकसूद (कप्तान), अकिब इलियास (उप कप्तान), जतिंदर सिंह, कश्यप प्रजापति, शोएब खान, मोहम्मद नदीम, सन्दिप गौड, अयान खान, सूरज कुमार, नसीम खुशी, बिलाल खान, कलीमुल्लाह, फैयाज बट,जय ओडेड्रा, समय श्रीवास्तव

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
दुई खेलाडीको अर्धशतक, नेपाललाई विशाल लक्ष्य
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
नेपालको टोलीमा चार खेलाडी परिवर्तन
जितको दबाबमा नेपाल
जितको दबाबमा नेपाल
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
बाबर र रिजवान एसिया कप खेल्ने टोलीमा परेनन्
नेपालको लगातार दोस्रो हार
नेपालको लगातार दोस्रो हार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP