काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेटको भोलि हुने फाइनलको बाँकी खेल हेर्नका लागि टिकट नलाग्ने भएको छ ।
आज नै नेपाल र युएईबीचको फाइनल खेल हुनुपर्नेमा वर्षाका कारण पूरा हुन सकेन ।
आजको स्कोरकार्ड अनुसार भोलिको खेल अघि बढ्ने छ । दर्शकले खेल हेर्नका लागि कुनै शुल्क तिर्नुपर्ने छैन ।
नेपाल क्रिकेट संघ क्यानले भोलिको खेल निःशुल्क हुने जनाएको छ ।
युएईले भोलि २७ दशमलब ३ ओभरमा १ सय ६ रन बनाउॅंदा ९ विकेट गुमाएको छ ।
भोलीको खेल आजकै स्थितीबाट अघि बढाइने छ ।