काठमाडौं । राजधानीमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई सातौं सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले १२ बलमा ५ रन बनाएका आयान खानलाई आउट गराएका हुन् ।
अहिले युएईले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।