काठमाडौं । राजधानीमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ ।
नेपालका लागि गुलसन झाले विकेट लिएका हुन् । उनले २७ बलमा १० रन बनाएका वासिल हमिदलाई आउट गराएका हुन् ।
अहिले युएईले २२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।