रोकिएको खेल सुचारु
सोमबार, बैशाख १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको बर्षाका कारण राकिएको फाइनल खेल सुरु भएको छ ।
आधा घण्टा रोकिएको खेल सुचारु भएको छ ।
टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको थियो ।
रोकिएको खेल सुचारु
















