आयाक्सका मुख्य प्रशिक्षक अलफ्रेड बर्खास्त
शुक्रबार, १३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । डच क्लब आयाक्सले मुख्य प्रशिक्षक अलफ्रेड श्रुडरलाई बर्खास्त गरेको छ ।
आयाक्सले शुक्रबार मुख्य प्रशिक्षक अलफ्रेडलाई बर्खास्त गरिएको जनाएको छ ।
डच लिगमा एफसी भोलेनडमसँग १-१ गोलको बराबरी खेलेपछि आयाक्सले अलफ्रेड बर्खास्त गरेको हो ।
यस सिजन आयाक्स पाँचौं स्थानमा रहेको छ । ३४ अंक जोडेको आयाक्स शीर्ष टोली भन्दा ७ अंकले पछि रहेको छ ।
गत नोभेम्बर १ पछि आयाक्सले मात्र दुई खेल जितेको छ ।
अलफ्रेड गत सिजन आयाक्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
आयाक्सका मुख्य प्रशिक्षक अलफ्रेड बर्खास्त







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)