डिफेन्डर जेम्स साउथह्याम्पटनमा
शुक्रबार, १३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले डिफेन्डर जेम्स ब्रीलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले लुटोन टाउनबाट जेम्सलाई अनुबन्ध गरेको हो ।
२५ वर्षीय जेम्सले साउथह्याम्पटनसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।
जेम्स २०१९ मा एस्टन भिल्लाबाट लुटोनमा अनुबन्धित भएका थिए ।
साउथह्याम्पटनले जनवरी विन्डोमा तेस्रो खेलाडीको रुपमा जेम्सलाई अनुबन्ध गरेको हो ।
जेम्सले लुटोनका लागि १ सय ४३ खेल खेलेका थिए ।
डिफेन्डर जेम्स साउथह्याम्पटनमा







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)